२४ घण्टामा ८ सय ५५ मा कोरोना पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो कुराको जानकारी दिनु भएको हो ।

यसका साथै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।