गण्डकी प्रदेशका थप ६७ जनामा कोरोना संक्रमण

पोखरा- गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकीका चार जिल्लामा ६७ जना संक्रमित थपिएका हुन्।
निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरूमा कास्कीको पोखरा महानगरपालिकाका ३१ जना छन्। त्यस्तै गोरखामा १८ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १५ जना र तनहुँमा तीनजना छन्।
सबै संक्रमितहरू कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको केही बेरअघि निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कूल दुई हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...