नेपालमा कुल सङ्क्रमित पचास हजार नाघ्यो

काठमाडौं – नेपालमा कोभिड–१९ का एक हजार २४६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा ११ हजार १४४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा एक हजार २४६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित पचास हजार ४६५ पुगेको छ ।
पहिलो सङ्क्रमित फेला परेको करिब सात महिनापछि कुल सङ्क्रमित पचास हजार नाघेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...