सिन्धुपाल्चोक पहिरा : पाँच जनाको उद्धार, तीनको शव फेला

सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ ।
पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।
तीन जनाको शव भेटिएको छ ।
उक्त स्थानमा कम्तीमा पनि २७ जना बेपत्ता भईरहेको हुन सक्ने प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिनु भयो ।
पहिरोले जनधनको क्षति बिवरण संकलन गरिदै रहेको न्यौपानेले बताउनु भयो ।
नागपुजेका ७ घरका १७ जना बेपत्ता छन् । आज राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिराले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारकार्य जारी रहेको बताउनु भयो । स्थानीय खोजी कार्यमा जुटेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...