‘हल अफ फेम’को दोस्रो सिजन हुदै

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल रहनेछन्। त्यस्तै, मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठ कार्यक्रम संचालकको रुपमा रहनेछिन्। प्रतियोगिताका विजेतालाई एक लाख नगदसहित गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटो शूट लगायतको पाँच लाख रुपैयाँ मूल्य बराबरको प्याकेज प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यो प्रतियोगिता अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगिता भएको हुनाले जुनसुकै देशमा रहेका नेपालीले पनि आवेदन दिन सक्नेछन्। आवेदन दिने समयावधि नोभेम्बर १५ सम्म रहेको छ। प्रतियोगिताको लागि आवेदन दिने बारेमा विस्तृत जानकारी तलको किल्प हेर्न अनुरोध गरिएको छ :https://youtu.be/gHGCnRzTB6k
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...