ओसियाना नेपाली स्पोर्ट्स मिटको वार्षिक साधारण सभा सम्पन्न
आशिष सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

यसैगरी संस्थाको संरक्षकमा दुर्गा कंडेल, विष्णु हमाल, जविन श्रेष्ठ, जोग लिम्बु, मधु पोखरेल, हरि खड्का, अभिमन्यु केसी छन् भने सल्लाहकारमा क्यापिटल टेरिटोरिबाट आदर्श जंग पाण्डे, प्रेम चौधरी र चुडामणि सापकोटा, न्यु साउथ वेल्सबाट सुवर्ण शर्मा र राजु मानन्धर, भिक्टोरियाबाट राम गुरुङ, बम योञ्जन र राज शर्मा, क्विन्सल्याण्डबाट अमृत पौडेल, तास्मानियाबाट नवराज मुडभरी र प्रकाश उप्रेती, साउथ अष्ट्रेलियाबाट विजय जोशी र थिर गुरुङ, वेस्टर्न अष्ट्रेलियाबाट डा मणि नाथ पनेरु र चुरामणि लामिछाने, नर्थन टेरोटोरिबाट युवराज पन्त, न्युजिल्याण्डबाट पवन पौडेल र सन्तोष शांदारी छन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दाहाल र अतिथिहरु मा न्यु साउथ वेल्सका लागि महावाणिज्यदूत दीपक खड्का, भिक्टोरियाका लागि महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलिया अध्यक्ष केशव कंडेल, क्यानबेराका नेपाली समुदायका सामाजिक अगुवा डा कृष्ण हमाल रहनुभएको थियो।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



