सन्तोष र निखिलाको शसक्त अभिनयमा कर्ण प्रिय गित ‘गहिरो थियो मेरो माया’ सार्बजनिक
भिडियो सहित

अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली कलाकारिता क्षेत्रलाई पछ्याउदै आएका सन्तोष अधिकारी र निखिला बुढाथोकीको शसक्त अभिनयमा ‘गहिरो थियो मेरो माया’ बोलको गीत म्युजिक भिडियो सहित हालै सार्बजनिक भएको छ। सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अबसर पारेर रिलिज गरिएको थियो। फिल्म ‘तीन जन्तु’का निर्माता घर’, ‘आमा’ र ‘चिसो मान्छे’का सह-निर्माता रहेका सन्तोष अधिकारीको आफ्नै निर्देशनमा यस गीतको म्युजिक भिडियोमा बालकलाकारको रुपमा अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ ।
फिमेल क्यारेक्टरमा जिबन्त अभिनय गरेकी निखिला बुढाथोकी पेशाले नर्श हुन् भने उनि अष्ट्रेलियाको नेपाली समुदायमा प्रतिभाशाली नर्तकीको रुपमा परिचित छन् यसै गरि अष्ट्रेलिया मै छिट्टै निर्माण हुन् गइरहेको चलचित्र ‘पर्पला’ को लागि अनुबन्धित भइ सकेकी छन् ।
एएसएपी इन्टरटेनमेन्टको ब्यनारमा निर्मिति यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन अष्ट्रेलिया मै गरिएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...