लम्जुङ केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प

लम्जुङ– लम्जुङ जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधवार बिहान भूकम्प जाँदा सात वटा घर भत्किएका छन् भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरकिा अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् भने अर्का एक जना घाइतेको नाम खुलेको छैन ।
लम्जुङका डीएसपी गंगाबहादुर थापाले सात वटा घर भत्केको जानकारी आएको बताएका छन् ।
उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् ।
घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का लम्जुङसहित आसपासका काठमाडौं लगायत मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...