नेपालमा कोरोना संक्रमणको निको हुने दर ७७.२ प्रतिशत

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ हजार ९ सय ३९ जना संक्रमित थपिएका छन् ।
यो अवधिमा २० हजार ४ सय १४ जनाको पीसीआर तथा ५ सय ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
जस अन्तर्गत पीसीआरतर्फ ६ हजार ७ सय ३१ तथा एन्टिजेनतर्फ २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना संक्रमितको दु:खद निधन भएको छ ।
हाल नेपालमा संक्रिय संक्रमितहरुको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ ।
नेपालमा कोरोना संक्रमणको निको हुने दर ७७ दशमलव २ प्रतिशत रहेको छ ।
नेपालमा हालसम्म ६ हजार ९ सय ५१ जनाको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...