धुर्मुस सुन्तली फाउन्डेसनलाई अस्ट्रेलियाबाट सहयोग अभियान

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सन्चालित सिन्धुपल्चोक गिरान्चोक एकिकृत नमुना बस्ती निर्माण अभियानलाई अष्ट्रेलियाबाट जयनेपाल फाउन्डेसनले सघाउने भएको छ । जयनेपाल फाउन्डेसनको अगुवाइमा सामाजिक संजाल मार्फत १ हप्ते अर्थिक सहयोग संकलन अभियान गरिने फाउन्डेसनको तर्फबाट बिष्णु सापकोटाले जानकारी दिएका छन् । प्रबासमा रहेका हामीहरुले उनीहरुको यो उदहरणिय कार्यमा भौतिक योगदान दिन वा भौतिक रुपमा सरिक हुन नसके पनि यस परोपकारि कार्यको एउटा हिस्सा बन्नका लागि यो अभियान थालिएको र यो अभियानलाई साथ दिनुहुन अष्ट्रेलियामा बस्ने सम्पूर्ण देशप्रेमि नेपालीहरुलाई जयनेपाल फाउन्डेसनले हार्दिक अनुरोध गरेको छ । बिगतमा जस्तै प्राप्त सहयोग पारदर्शी तरिकाले सम्बन्धित ठाउँ सम्म यथासक्य छिटो पुराउने संस्थाको अभियान भएका कारण पनि सहयोगदाताहरुलाई आफुले गरेको सहयोग रकम र नाम स्पष्ट लेखिदिन पनि संस्थाले अनुरोध गरेको छ । यसको अलाबा सहयोग गर्ने दाताहरुको नाम र रकम धुर्मुस सुन्तली फाउन्डेसनको आधिकारिक फेसबुक पेज र बस्तिमा बन्ने सामुदायिक भबनमा पनि लेखिने छ ।
सहयोगको लागि :
Acount Name: Jay Nepal Foundation
BSB: 062235
Account Number: 10747583
थप जानकारीका लागि बिष्णु सापकोटा- 0406 780 468, हेसन बिश्वकर्म- 0426246101, बिरेद्रदिप मल्ल- 0413 433 515, रिचा बास्कोटा- 0406 754 206, सुदिप भण्डारी- 0451 424 543 र बिकाश शर्मा- 0426 522 206 लाई सम्पर्क गर्न सकिनेछ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...