अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्यास

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् छन् ।

मंगलबार बिहान खड्‍काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको घोाष्णा गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय क्रिकेटका रुपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन्’, खड्‍काले लेखेका छन् ।

यस्तो छ उनको घोषणा