संबिधान दिवसको अबसरमा ‘म नेपाल हो’ सार्बजनिक
भिडियो सहित

बादल थापा मगरको अझोपूर्ण स्वरमा रहेको उक्त गीतका शब्दहरु अजय अधिकारीका हुन भने संगीत सुरेश अधिकारीको रहेको छ । निशान कस्यपको निर्देशन रहेको गीतमा सह-कलाकारको रुपमा कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय गरेका छन् ।
सन्तोष अधिकारी स्वयं निर्माता रहेको यस गीतको म्युजिक भिडियो एएसएपी इन्टरटेनमेन्टको ब्यनारमा युट्युबबाट सार्बजनिक गरिएको छ । निर्माता अधिकारीका अनुसार नेपालको संबिधान दिवसको अबसर पारेर हालै नेपालमा एक कार्यक्रम सहित उक्त म्युजिक भिडियोको सार्बजनिक गरिएको थियो। उक्त अवसरमा पुर्ब उपरथी जगदीश चन्द्र पोखरेल, डिआजी ज्ञानेन्द्र महत, क्याप्टेन तथा अभिनेता विजय लामा, निर्देशक दीपेन्द्र कुमार खनाल, देव कुमार श्रेष्ठ, अभिनेता प्रशान्त ताम्रकार लगायतका व्यक्तित्वहरु को उपस्थीति रहेको थियो ।
बिबिधताले भरिएको नेपाल र नेपाली पहिचानको प्रतिनिधत्व हुने गरि आफुले ठुलो मेहनत सहित यो सृजना दर्शक र श्रोता सामु ल्याएको बताउदै अधिकारीले यसलाई सबैले हेरिदिनु हुन र आफुलाई सधै झैँ सल्लाहा सुझाब दिन पनि अनुरोध गरे।
भिडियोको लागि:
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...