संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव घालीको निधन

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बुत्रोस बुत्रोस घालीको मंगलबार निधन भएको छ । भेनेजुएलाका राष्ट्रसंघीय दूत राफेल रामिरेजले ९३ वर्षीय घालीको निधन भएको घोषणा गरेका छन् । घाली सन् १९९२ जनवरीदेखि १९९६ डिसेम्बरसम्म राष्ट्रसंघ महासचिव भएका थिए । घालीको निधनको राष्ट्रसंघ सुरक्षा परिषदले पनि पुष्टि गरेको छ । इजिप्टमा सन् १९२२ मा जन्मिएका घाली राष्ट्रसंघका छैटौं महासचिव हुन् । इन्टरनेसनल कानुनका प्राध्यापक घाली त्यसअघि उपपरराष्ट्रमन्त्री भएका थिए । घालीका हजुरबुवा इजिप्टका पूर्वप्रधानमन्त्री हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...