“नया”को क्रुज पार्टि ११ मार्चमा, अभिभाबकहरु लाई बिशेष छुट
मनोरन्जन संगै परोपकार पनि

क्रुज पार्टी कार्यक्रमका संयोजक अर्जुन गौतमका अनुसार संस्थाले नेपालबाट आएका अभिभाबकहरु लाई सम्मान सहित कार्यक्रमको सहभागिता शुल्कमा बिशेष छुटको ब्यबस्था गरेको छ जस अनुसार अभिभाबकहरु का लागि टिकट शुल्क ४० डलर मात्रै तोकिएको छ भने अरु आगन्तुकको लागि प्रति ब्यक्ति ७० डलर, ५ -१५ बर्षका लागि ४० डलर र ५ बर्ष मुनिकाको लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ।
संस्थाका अध्यक्ष निजन चौलागाईले बिगतमा संस्थाले गरेका बिबिध खेलकुद, युवा एबं बिधार्थी केन्द्रित सामाजिक चेतना, महिला र युवा शिपमुलक कार्यक्रम, रक्त्तादान कार्यक्रम लगाएतका कार्यक्रमहरु लाई निरन्तर दिदै युवाहरु को सधै साथि बनेर रहने संस्थाको पवित्र उदेश्य पूर्तिका लागि कार्यक्रममा सहभागि भइ दिनका लागि सबैमा अनुरोध गरेका छन्।
पूर्ण पारिवारिक वातावरणमा सम्पन्न हुने उक्त क्रुज पार्टीमा विविध सांस्कृतिक कार्यक्रम सहित, डिजे, बालबालिकाका सहभागिता मुलक प्रतियोगिताहरु र लक्कि ड्र लगायतका कार्यक्रमले मनोरञ्जन प्रदान गरिने छ। मिठो खाना, गितसंगित, बिबिध मनोरञ्जनात्मक कार्यक्रम र सुन्दर हार्वरको दृश्यावलोकनबाट उपस्थित सबैले पुर्ण मनोरञ्जन प्राप्त गर्ने कुरा पनि कार्यक्रम संयोजक अर्जुन गौतमले द नेपालि टाईम्ससंगको कुराकानिमा बताए।
बेकर डिलाइट मुख्य प्रायोजक रहेको क्रुज पार्टीको लागि बोर्डिंग समय ११ मार्च साँझ ५ बजे र स्थान किङ्ग स्ट्रिट राफ नुम्बर १ डार्लिङ्ग हर्बर रहेको छ, ६ बजे क्रुज गन्तब्यको लागि प्रस्थान गरि सक्नेछ।
टिकट अनलाईन https://ticketplus.com.au/event/nepalese-cruise-party बाट बुक गर्न सकिने छ।
कार्यक्रम बारे टिकट एबं अन्य जानकारीका लागि अर्जुन गौतम- 0416 844 351, निजन चौलागाई- 0421 135 267, बिपिन थापा- 0412 764 216, सत्य प्रकाश कंडेल- 0412536582 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...