रास्वपाद्वारा श्रेष्ठको साधारण सदस्य खारेज, कंशाकारलाई सांसद बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा.ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेसंगै विन्ध्यवासिनी कंशाकारलाई सांसद बनाउने तयारी थालेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रिय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४)० बमोजिम श्रेष्ठको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए । पार्टीले सांसद श्रेष्ठको सांसद पद पनि खारेज गर्दै कानून बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्ध्यवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको सभापति लामिछानले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...