आज खिर दिवस

काठमाडौं- विगत वर्षहरू जस्तै यस वर्ष पनि साउन १५ गते खिर दिवस मनाइँदै छ । २०७७ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर खाने दिनका रूपमा (खिर दिवस) मनाउने निर्णय गरेसँगै खिर दिवस मनाइँदै आएको छ ।
खिर खाने प्रचलनको सुरुवात छिमेकी मुलुक चीनबाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एसिया, उत्तर अफ्रिका, पश्चिम एसिया, सार्क क्षेत्रमा बढी मात्रामा खिरको प्रयोग हुने गरेको पाइन्छ । हाल खिर विश्वका प्रायजसो मुलुकले विभिन्न नामबाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकामा क्रिवाथ) प्रयोग गर्ने गरेको पाइन्छ ।
नेपालमा पनि खिरलाई राम्रो सम्मानित आहारका रूपमा लिने गरिएको छ । विश्वमा खिर खाने प्रचलन १४औँ शताब्दीबाट सुरु भएको पाइन्छ । पछिल्लो समयमा खिरलाई विश्वमै सम्मानित आहारका रूपमा लिन थालिएको छ । खिर नेपालीलाई मनपर्ने परिकार भएकाले सरकारले यसलाई दिवसका रूपमा मनाउन थालेको दुग्ध विकास संस्थाले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...