विकिपीडिया कत्तिको विश्वासिलो ?

विकिपीडियाले हामी धेरैको काम सहज बनँइदिएको छ । विकिपीडियामार्फत हामी आफूलाई आवश्यक सूचना खोज्छौं । यद्धिपि विकिपीडियामा हुने जानकारीलाई पूर्ण रुपमा विश्वास भने गर्न सकिँदैन, किनभने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ । कतिपय अवस्थामा विकिपीडियामा निर्भर पर्न‘ गलत पनि हुनसक्छ । सबै विषयमा भने यस्तो भन्न पनि सकिंदैन । विकिपीडिया पेजमा हरियो रंङमा क्रस देखिन्छ भने त्यो पेजमा भएको जानकारीलाई बढी विश्वास गर्न सकिन्छ । विश्वसनीय ठाउँबाट लिएर राखिएको जानकारीको पेजमा यस्तो क्रस राख्ने गरिन्छ । विकिपीडियाको स्टार संकेत रहेको पेज पनि छ । यसलाई विकिपीडियाको सबैभन्दा विश्वसनीय पेज मानिन्छ । यसको सम्पादन गर्न निकै समय लाग्छ । विकिपीडियामा विश्वभरीका २ सय ९३ भाषामा जानकारीको लागि इनसाक्लोपीडिया तयार पारिएको छ । यो संसारको सबैभन्दा ठूलो इनसाक्लोपीडिया पनि हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...