वसन्त लम्सालको नयाँ गीत ‘मगर्नीको तीनपाने’ सार्वजनिक

काठमाडौं– गायक वसन्त लम्साल तथा गायिकाद्वय सपना गाहा र सम्झना रानापालको स्वरमा तयार भएको नयाँ लोक–दोहोरी गीत ‘मगर्नीको तिनपाने…’ सार्वजनिक भएको छ । प्रेम गौतमद्वारा रचना गरिएको यो गीतलाई गायक लम्सालले नै संगीतवद्ध गरेका छन् । विश्वास नेपाल यो गीतका संगीत संयोजक हुन्, जसमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
सुजन मगरद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन परियार तथा शरद एलजीको अभिनय छ । करण चैसिरद्वारा कोरियोग्राफी गरिएको यो भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...