सरकारबाट फर्किने माओवादीको निर्णय

काठमाडौं— नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको सार्थन फिर्ता लिने भएको छ । कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने निश्कर्षमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नु भएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन फिर्ता गरेको पत्र बुझाउने माओवादी नेताहरुले तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नयाँ समीकरणबारे वर्तमान सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...