विक्रि भयो याहु

अमेरिकन इन्टरनेट कम्पनी याहु विक्री भएको छ । अमेरिकाकै दूरसञ्चार कम्पनी भर्जन कम्युनिकेसन्सले पाँच अर्ब अमेरिकी डलरमा याहु किनेको हो । गत वर्ष भर्जनले किनेको अर्को इन्टरनेट कम्पनी एओएलसंग याहुलाई मिसाइने छ । यो खरिद सम्झौतामा याहुको चिनियाँ कम्पनी अलिबाबासंग भएको सेयरचाहिँ हिसाव गरिएको छैन । सन् २००८ मा याहुलाई माइक्रोसफ्टले ४४ अर्ब डलर दिने प्रस्ताव गरेको थियो भने सन् २००० ताका सेयरको भाउ बढेका बेला याहुको मूल्य १ सय २५ अर्ब डलर मानिएको थियो । पछिल्लो समय घाटामा गइरहेको याहु अन्तत: निकै कम मूल्यमै आफूलाई बेच्न बाध्य भएको हो । याहु किनेको भर्जनले याहु किन्नको कारण यसका एक अर्बभन्दा बढी प्रयोगकर्ता हुनुलाई मानेको छ । यी प्रयोगकर्तामार्फत आफू संसारकै उच्च सञ्चार कम्पनी हुने महत्वाकांक्षाको सजिलै पूर्ति हुने भर्जनको विश्वास छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...