आफ्नै बायोपिकमा सन्नी

पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनीको बिषयमा बायोपिक फिल्म निर्माण हुने भएको छ । सन्नीको जीवनीमा बन्ने चलचित्रमा उनको विगत तथा वर्तमानलाई फिचर गरिने बताइन्छ । ‘जिस्म–२’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी सन्नीको अभिनय यात्रा सुखद नभए पनि उनी भारतमा अत्यधिक चर्चित तथा लोकप्रिय छिन् । यो नयाँ फिल्मलाई निर्देशक अभिषेक शर्माले निर्देशन गर्नेछन् । अहिले उनी यो फिल्मका कथा तयार पारिरहेका छन् । यो फिल्ममा सन्नीका श्रीमान् डेनियलले पनि अभिनय गर्नेछन् । बायोपिक फिल्म सन्नी तथा डेनियलको प्रेमकथाको साथै उनीहरुको बलिउड यात्रामा बढी केन्द्रित हुने बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...