बुद्धि सागर घिमिरे न्युजिल्यान्डका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा नियुक्त

बर्षेनि हजारौ नेपाल भ्रमणमा जाने सर एडमण्ड हिलारीको देश न्युजिल्याण्डको क्राइस्टचर्च शहरका लागि पर्यटन बोर्डका मानार्थ प्रतिनिधिमा बुद्धि सागर घिमिरे हालै नियुक्त भएका छन् । नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीद्धारा हस्ताक्षर गरेर पठाइएको पत्रमा उनलाई बोर्डका अबैतानिक मानार्थ प्रतिनिधिमा नियुक्त गरिएको उल्लेख छ । यो नियुक्ति ११ जुलाई २०१६ बाट लागु हुने गरि आगामी २ बर्षको लागि हुनेछ ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...