नेपालको पर्यटन प्रबर्धनका लागि अस्ट्रेलियाका तिन राज्यमा मानार्थ प्रतिनिधि नियुक्त

राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप जस्ता कारणले सोचे अनुसार पर्यटन प्रबर्धन हुन नसकेको हालको नेपालको अवस्थालाई टेवा पुराउने र विदेश मै रहेका नेपालीहरु मार्फत नेपालको पर्यटकिय सुन्दरतालाई संसार भर पुराउने उदेश्यले नेपाल सरकार मातहातको नेपाल पर्यटन बोर्डले हालै बिश्वका बिभिन्न देशहरुमा मानार्थ प्रतिनिधि नियुक्ति गरेको छ । सोहि अनुरुप ठुलो पर्यटकिय बजार रहेको र नेपाललाई बिदा मनाउन इच्छुक अस्ट्रेलियनहरुको देशका तिन राज्यमा हालै नेपाल पर्यटन बोर्डले, बोर्डका मानार्थ प्रतिनिधि नियुक्ति गरेको छ । नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीद्धारा हस्ताक्षर गरेर पठाइएको पत्रमा उनीहरुलाई बोर्डका अबैतानिक मानार्थ प्रतिनिधिमा नियुक्त गरिएको उल्लेख छ । यो नियुक्ति आगामी २ बर्षको लागि हुनेछ । जस अनुसार न्यु साउथ वेल्स राज्यको लागि बद्रि अर्याल, भिक्टोरियाका लागि चिरन्जिबी देबकोटा र क्वीन्स्ल्यान्डको लागि स्वतन्त्र प्रताप शाह नियुक्त भएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...