तेश्रो गजल मुशायरा सेप्टेम्बर ११ मा हुदै

बिगतका दुइ गजल मुशायराको सफल शृंखला पश्चात यो साल पनि सिड्नीमा चर्चीत गजल कार्यक्रम गजल मुशायराको तेश्रो शृंखला ‘गजल मुशायरा – २०१६’ को आयोजना गरिएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलिया र एन आर एन अस्ट्रेलियाद्वारा संयुक्त रुपमा आयोजित यस कार्यक्रम आगामी सेप्टेम्बर ११, आइतबारका दिन एसफिल्ड स्थित एसफिल्ड पोलिश क्लबमा दिनको १२.३० बाट हुन गइरहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...