महिला भलिबल प्रतियोगिता हुदै

अष्ट्रेलियाको नेपाली समाज सामुदायिक तथा खेलकुद गतिबिधिमा निकै नै सक्रिय देखिन्छ । तर मनोरन्जनात्मक कार्यक्रमदेखी लियर फुटबल,भलिबल,क्रिकेट लगायतका खेलमा महिलाहरु बिरलै भाग लिने गर्छन त्यसैले पुरुषको वर्चश्व देखिने गर्छ । यहि परिवेशमा महिलालाइ पनि खेलकुदका गतिबिधिमा सामेल गराउने उद्देश्यसहित सिड्निको रकडेलमा अबस्थित नेपमार्टले अष्ट्रेलियाको नेपालि समुदायमै पहिलोपटक महिला भलिबल प्रतियोगिताको आयोजना गरेको छ । यही फेब्रुअरी २८ तारिख आइतबारका दिन सिड्निको म्यारिक्भिलमा अबस्थित पिसीवाइसी क्लबमा बिहान १० बजेदेखी साझ ५ बजेसम्म खेल चल्नेछ ।
प्रतियोगितामा म्याग्दी सेवा समिति,जलजला परिवार्,छन्त्याल परिवार र पोखरा समाज गरी ४ टिम सहभागी हुने आयोजक न्यान्सी पुनले नेपाली टाइम्ससँगको कुराकानिमा बताउनुभयो । उक्त खेलमा प्रथमहुनेले नगद ८०० डलर र ट्रफी साथै दोश्रो हुनेले ५०० डलर र ट्रफी प्राप्त गर्ने जानकारी पुनले दिनुभयो ।
प्रबेश निशुल्क रहेको उक्त खेलमा नेपालि खानाको स्टलपनि रहनेछ । थप जानकारिको लागि न्यान्सि पुनलाई 0403 798 010 मा सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...