भारतसंग महत्वपूर्ण सम्झौता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुई देशवीच तीन वटा बिषयमा सम्झौता भएको छ ।
तराईको सडक विस्तार आयोजना तथा भूकम्पपछिको पुनर्निर्माण सम्वन्धी दुई वटा बिषयमा सम्झौता भएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले ७ सय ५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण दिने तथा भूकम्पपछिको पुनर्निर्माण आयोजना सहुलियतपूर्ण ऋण सम्वन्धि सम्झौता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालको गाउ“ कास्कीको ढीकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्यूट बनाउने, बिशखापटनमलगायतका ट्रान्जिट रुट खोल्ने सम्बन्धमा यसअघिको सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्न गृहकार्य अघि बढाउने, पञ्चेश्वरको डीपीआरलाई अन्तिम रुप दिनेलगायतका सहमति भएका छन् ।
प्रधानमन्त्री दाहालसंगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका भारत आर्थिक सहायता दिन र सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।
नेपालको जलविद्युत् विकास आयोजना, प्रसारण लाइन विस्तार, आयुर्वेदिक औषधिको उत्पादनजस्ता विषयमा पनि थप सहकार्य हुने मोदीको भनाई छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...