हाम्रो कलेजको तेश्रो वार्षिक एवार्ड सम्पन्न

नेपालीको पूर्ण स्वामित्वमा स्थापित र संचालित हाम्रो कलेजको नामले परिचित, हाम्रो इन्स्टिच्युट अफ बिजिनेस एण्ड टेक्नोलोजी ‘Hamro Institute Of Business and Technology’ (HIBIT) ले बर्षेनी गर्दै आइरहेको एवार्ड कार्यक्रमको तेश्रो शृंखला ‘तेश्रो वार्षिक एवार्ड कार्यक्रम’ हालै बिद्यार्थी, शिक्षक, कर्मचारी, अभिभाबक, मिडियाकर्मी र नेपाली एवम अन्य समुदायका सदस्यहरु बिच सम्पन्न गरेको छ।
अस्ट्रेलिया कै पर्यटकीय क्षेत्रको रुपमा परिचित बोण्डाइ क्षेत्रमा संचालित यस इन्स्टिच्युटले हाल स्थानिय एबम बिदेशी बिधार्थीहरुको लागि उच्च शिक्षाको पाथ वेलाई ध्यानमा राख्दै र भोलि कार्य क्षेत्रमा सहज हुने किसिमका प्रयोगात्मक प्रबिधिमा रहेर विजनेश र एकाउन्टिंग बिभागमा सर्टिफिकेट फोरदेखि एडभान्स डिप्लोमा तह सम्मका बिषयहरुमा अध्यापन गराउदै आइरहेको छ । कलेजले बढ्दो बिद्यार्थीको मागलाई ध्यानमा राखी छिट्टै आईटी र बिस्तारै अन्य बिषयहरु पनि थप्दै लाग्ने निर्देशक डा. जगदिश तिमल्सिनाले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताउनु भयो। इन्स्टिच्युटका प्राध्यापक डा. रविशर्मा पौडेलको संयोजकत्वमा सम्पन्न यस तेश्रो वार्षिक एवार्ड कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य गायन लगायत बिबिध प्रस्तुतिहरुले कार्यक्रममा थप रोचकता थपेका थिए।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...