डार्विनमा “डार्विन हर्ट्स फुटबल कल्ब”

अष्ट्रेलियाको उतरी क्षेत्रमा रहेको डार्विन शहरमा नेपाली कम्युनिटी माझ फूटबल निकै लोकप्रिय हुदै गएको छ। फूट्बल खेललाई समुदायमा प्रबेस गरी भाईचराको सम्बन्ध स्थापित गर्ने र नेपाली कम्युनिटीलाई एकताबबद्द गर्ने मुल अभिप्रायका साथ डार्विनको नेपाली कम्युनिटीमा निस्वार्थ सक्रिय लोकप्रिय व्यक्तित्व हेम पुनको नाम पहिलो नम्बरमा आउँछ। स्थाइ घर नेपालको बुटबल स्थाई घर भएका पुन सन २००७ तिर अष्ट्रेलिया बिद्यार्थीका रुपमा आएका थिए । नेपालमा रहदा सानो उमेर देखी फूटबलमा रुची र दखल भएका पुन तेती बेला उनी नेपालका नाम चलेका चर्चित् फूटबल क्लब जो डिभिजन ए मान्यता प्राप्त थियो त्यस क्लबबाट खेल्ने खेलाडी हुन । आफ्नो खेल जिबनलाई समाजसेवा मार्फत सामाजिक बिकास र खेलकुदको बिकास र उन्नतिको लागि निरन्तरता दिदै हेम पुन सन २०१० मा अष्ट्रेलियाको डार्विनमा बसाइ सराइ गरे पश्चात यतै बसोबास गर्दै आइरहेका छन् ।

नेपलिज एसोसियसन अफ नर्दन टेरोटोरी (NANT) को अभिन्न अगंको रुपमा रहेको यस फूटबल क्लबलाई NRNA -NT लगायत नेपाली समुदायको सहयोग रही आएको छ। साथै सम्पूर्ण नेपाली कार्यक्रम आफ्नो सक्रिय उपस्थिती र सहयोग गर्दै आएको यस क्लबमा हेम पुन म्यानेजरको रुपमा हुनुहुन्छ भने हाल कल्बमा ५० देखी ६० स्वयमसेवकहरु रहेका छन्।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...