अस्ट्रेलियामा छायांकन गरिएको ‘मनका कुरा तिमीलाई वताउन पाए’ गीत सार्वजनिक
भावना गीति एलवम मार्फत सक्रिय रुपमा गीति लेखन यात्रा सुरु गरेका गीतकार प्रकाश सुवेदीको ‘मनका कुरा तिमीलाई वताउन पाए’ वोलको प्रणय भावको गीत सार्वजनिक भएको छ जसमा संगीत र स्वर विमल पराजुलीको छ भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन्।
अष्ट्रेलियाका विभिन्न मनोरम स्थलमा छायाङ्कन गरिएको उक्त गीतको भिडियो परिकल्पनाकार चलचित्र निर्देशक सुवर्ण थापा, छायाॅकार विनोद केसी, सम्पादक सुरेश राउत, कलाकारहरु गोविन्द गैरे/एलिशा कटुवाल र निर्देशक गोविन्द गैरे रहेका छन् भने भिडियो निर्माण संयोजन नेपासेल नामक संस्थाले गरेको छ।
अव केही समयभित्रै ‘प्रदीप्त’ गीति एल्वम मार्फत अडियो सिडीको रुपमा आउन लागेको एल्वममा सो गीत सहित आठ ओटा गीत समावेस हुनेछन् भन्ने कुरा गीतकार प्रकाश सुवेदीले वताएका छन्।अलग अलग गायक र संगीतकार रहेको उक्त एल्वममा लेखन भने गीतकार सुवेदीको एकल रहेको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...