एकाबिहानै ठूलो भूकम्प
काठमाडौं— आज सोमबार बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्र बनाएर ५.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ५।२० बजे १२ बैशाख २०७२ मा गोरखालाई केन्द्रविन्दु बनाएको विनासकारी भूकम्पको पराकम्प हो ।
केन्द्रका अनुसार यो गोरखा भूकम्पको ४७५ औं पराकम्प हो ।
१ जेठ २०७२ यताकै ठूलो पराकम्प भएको केन्द्रको अभिलेखमा देखिन्छ ।
३० बैशाख २०७२ मा धादिङलाई केन्द्रविन्दु बनाएर ५.९ म्याग्निच्यूडको पराकम्प गएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...