इन्डोनिसयामा शक्तिशाली भूकम्प
जाकार्ता- इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुने संख्या ४० पुगेको छ । स्थानीय समयअनुसार आज बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले कम्तिमा ४० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पले कयौं घर भत्किएका छन् भने ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ ।
सन् २००४ मा सुमात्रा प्रायद्वीपमा गएको भूकम्पले ल्याएको सुनामीबाट इन्डोनेसियामा मात्रै १ लाख ६० हजार नागरिकले ज्यान गुमाएका थिए तर, यसपटक भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।
भूकम्पपछि स्थानीयहरु घर बाहिर निस्किएका छन् ।
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...