इन्डोनिसयामा शक्तिशाली भूकम्प

जाकार्ता- इन्डोनेसियाको आचे प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुने संख्या ४० पुगेको छ । स्थानीय समयअनुसार आज बिहान ५ बजेर ३ मिनेटमा गएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले कम्तिमा ४० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । भूकम्पले कयौं घर भत्किएका छन् भने ठूलो संख्यामा घाइतेलाई अस्पताल लगिएको छ ।
सन् २००४ मा सुमात्रा प्रायद्वीपमा गएको भूकम्पले ल्याएको सुनामीबाट इन्डोनेसियामा मात्रै १ लाख ६० हजार नागरिकले ज्यान गुमाएका थिए तर, यसपटक भने सुुनामीको कुनै सम्भावना नभएको इन्डोनेसियाको मौसम विभागले जनाएको छ ।
भूकम्पपछि स्थानीयहरु घर बाहिर निस्किएका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...