बढ्यो पेट्रोलियमको मूल्य

काठमाडौं- नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी नेपालमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य बढाईएको निगमले जनाएको छ । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा, डिजेल र मटितेल दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर सिलिन्डरको १३ सय २५ रुपैयाँ नै कायम छ । बढेको मूल्य गए रातिदेखि नै लागू भैसकेको निगमले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...