स्रविधान संसोधनका लागि सुझाव

काठमाडौं- संविधान संंशोधनलगायतका विषयमा प्रमुख राजनीतिक दलबीच तत्काल साझा धारणा बनाउन नसके प्राप्त उपलब्धि पनि गुम्न सक्ने धारणा विभिन्न दलका नेताले व्यक्त गरेका छन् ।
सम्वाद समूहले नेपालगंजमा आयोजना गरेको ‘प्रदेश नम्बर– ५ को सिमाना हेरफेर, औचित्य, चुनौती र समाधान’ विषयक अन्तक्रिायामा उनीहरुले प्रदेश सीमाङ्कनको सवाललाई राजनीतिक दलबीचको सहमतिमा छिटै टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिएका हुन् ।
‘संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट नै अहिलेको राजनीतिक जटिलता सल्टाउनुको विकल्प नभएको बताउँदै उनीहरुले संविधानमा सबैले अपनत्व ग्रहण गर्नका लागि सबै दलको चित्त बुझ्ने प्रादेशिक संरचना निर्माण गर्नुपर्ने बताए । दलहरुबीच बढ्दै गएको तिक्तताले सङ्घीयतालाई नै कमजोर बनाउने हुँदा यसतर्फ दलहरु सचेत र गम्भीर हुनुपर्ने धारणा उनीहरुले व्यक्त गरे ।
यसरी धारणा राख्नुहुनेमा राप्रपाका महामन्त्री डा धवलशमशेर राणा, तमलोपाका महामन्त्री पशुपतिदयाल मिश्रा, सांसद अव्दुलहमियाँ सिद्धिकी, नेकपा ९माओवादी केन्द्रका केन्द्रीय सदस्य आइपी खरेल, नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीलगायत थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...