रहेनन् कमलमणि दीक्षित
काठमाडौं- लेखक तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितको निधन भएको छ । श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा बिहिबार बिहान २ः४५ बजे निधन भएको हो ।
खोजमुलक निवन्ध, नियात्रा, संस्मरण, साहित्य लगायत विषयमा दीक्षितका ५० भन्दा बढी कृति प्रकाशित छन् ।
दीक्षितको सकृयतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो। गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति मदन पुरस्कार र नेपाली भाषाको श्री(वृद्धिका लागि योगदान वापत जगदम्बा(श्री पुरस्कार वर्षेनी प्रदान गरिन्छ। यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब,जनक(जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल(भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए ।
दीक्षितको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । हिमाल खबरपत्रिकाका स्तम्भ लेखक समेत रहेका दीक्षितका दुई छोरा ९कुन्द दीक्षित र कनकमणि दीक्षित० र छोरी ९रुपा जोशी० छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...