थिएटरमा सुशान्त

बलीउड अभिनेता सुशान्त सिंह राजपूतले अब फिल्मका साथै थिएटरमा समेत काम गर्ने भएका छन् । पछिल्लो समय उनी दिनेश विजनको फिल्म ‘राब्ता’ मा व्यस्त छन् । उक्त फिल्मपछि उनी सोझै थिएटर नाटकमा अभिनय गर्न थाल्नेछन् । सुशान्त फिल्म्सका साथै थिएटरमा अभिनय गर्न समेत उत्तिकै रुचाउँछन् । उनले अभिनय गर्ने नाटक जनवरी महिनादेखि मञ्चन हुने बताइन्छ । भनिन्छ, उक्त नाटकमा सुशान्त तथा उनका साथी नावेद असलमले दुई चरित्र निर्वाह गर्नेछन् । सुशान्तले थिएटरमा अभिनय गरे पनि फिल्मबाट टाढा नजाने स्पष्ट पारिसकेका छन् । उनी विकेण्डमा स्टेज कार्यक्रममा नृत्य समेत गरिरहेका हुन्छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...