जोलिसँग सोधपुछ
अमेरिकाको इन्टेलिजेन्स सर्भिस (एफबीआई) ले एउटा नीजि विमानमा ब्रैड पिटले अल्कोहल लिएको मामलामा एञ्जेलिना जोलीसंग सोधपुछ गरिरहेको एउटा समाचारमा जनाइएको छ । एफबीआईले उनलाई चार घन्टासम्म सोधपुछ गरेको एउटा समाचारमा जनाइएको छ । केही दिनअघि मात्र पिटमाथि एउटा नीजि विमानमा रक्सीका नशामा यात्रा गरिरहेको आरोप लागेको थियो । साथै आफ्ना छोरा मैडाक्ससंग दुव्र्यवहार गरेको आरोप समेत लागेको थियो । यो घटना भएको कएक दिनपछि नै एञ्जेलिना जोलीले पिटसंग सम्बन्ध विच्छेद गर्ने आवेदन दिएकी थिइन् । जोली तथा पिट दुबै नीजि विमानको मुद्दालाई अदालतसम्म लैजान चाहाँदैन थिए । यो घटनाको जाँच एफबीआई तथा डिपार्टमेन्ट अफ चिल्ड्रेन एन्ड फैमिली सर्विस अर्थात डीसीएफएसले गरिरहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...