प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उप-महासचिव विष्णु पौडेलको प्रमुख अथित्यता र परराष्टविद् तथा नेकपा एमालेको तर्फबाट सांसद डा. राजन भट्टराईको अथित्यतामा नेपाल बर्तमान राजनीतिक र समसामायिक परिवेशमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत २९ जनवरीका दिन सिड्नीमा आयोजित उक्त अन्तरक्रिय कार्यक्रममा नेताहरुले नेपालको बर्तमान राजनीतिक परिवेशमा नेकापा एमाले लिएको धारणाका बारे आआफ्नो मन्तब्य दिएका थिए भने उपस्थित नेपाली समुदायका सदस्यहरु बाट उठेका बिबिध जिज्ञासाहरु लाई सम्बोधन गरेका थिए।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...