निर्वाचन घोषणापछि मधेशी मोर्चा आन्दोलित

काठमाडौं– संविधान संशोधनमार्फत आफ्ना माग सम्बोधन नगरी निर्वाचन मिति घोषणा गरिएपछि असन्तुष्ट भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा औपचारिक रुपमै आन्दोलनमा उत्रिएको छ ।
मोर्चाले सांकेतिक विरोधस्वरुप मंगलबार मशाल जुलुस तथा बुधबार मधेस बन्द घोषणा गरेको छ ।
सरकारले आगामी वैशाख ३१ गते एकै चरणमा देशभर स्थानीय तह निर्वाचन गर्ने तिथि हिजो सोमबार साँझ घोषणा गरेको थियो । त्यस लगत्तै मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
मोर्चाको घोषित आन्दोलनका कार्यक्रममा फागुन १२ देखि २६ सम्म सम्म १५ दिने भण्डाफोर कार्यक्रम सञ्चालन गर्ने छ ।
आन्दोलनका थप कार्यक्रम मोर्चाको बैठकबाट तय हुने नेताहरूले बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...