नेपालमा बढ्यो साइबर अपराध

महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंमा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराध सम्बन्धी ५ सय ६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढेको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक पशुपति रायले प्रविधिको विकाससंगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ८ सय ३० उजुरी महाशाखामा परे पनि यो चालु आर्थिक वर्षको पहिलो महिनामा नै ५ सय ६० उजुरी दर्ता भएको छ । महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिएका छन् । त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा पर्यो भनी ठगी गर्ने एक घटना रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...