निर्वाचन र संसोधनसंगै

काठमाडौं– नेपाली कांग्रसले ३१ वैशाखको स्थानीय तहको निर्वाचन र संविधान संशोधन विधेयकलाई सँग–सँगै अघि बढाउनु पर्ने धारणा सार्वजनिक गरेको छ ।
आज मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधान संशोधनसँगै निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचनमा प्रत्येक नागरिकले भयमुक्त वातावरणमा मतदान गर्न पाउने गरी अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ ।
बैठकले १० चैतमा पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णय समेत गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...