राजापुर पुग्यो एमालेको अभियान

वर्दिया–नेकपा एमालेको मेची–महाकाली अभियान आज बुधवार बर्दियाको राजापुर पुगेको छ । बर्दियाको गुलरियाबाट बिहान हिंडेको एमालेको केन्द्रीय टोली राजापुर पुगेपछि त्यहाँ सभा हुन लागेको हो ।
एमालेको अभियानलाई लक्षित गरी सत्तारुढ मधेसी मोर्चाले अभियान जहाँ पुग्यो त्यहाँ बन्दका कार्यक्रम आयोजना गर्दै आएको छ । सत्तारुढ मोर्चाले एमालेका सभा बिथोल्न बम आक्रमण समेत गर्दै आएको छ । अभियान बिथोल्न मंगलवार बर्दिया र कैलाली बन्दको आयोजना गरिएको थियो ।
बन्द र बम आक्रमणका बावजूद एमालेको सभामा हजारौंको सहभागिता छ । सभालाई वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायतका वक्ताहरुले सम्बोधन गरिरहेक छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...