डिआईजी सिलवाल पुनः सर्वोच्चमा

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालत पुगेका छन् । सिलवालले आईजीपीमा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन् ।
सरकारले हिजो आईजीपीमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेको थियो । उनलाई हिजो राति नै महानिरीक्षकको दज्र्यानी चिह्न प्रदान गरिएको थियो भने हिजैै अर्यालले पदभार ग्रहण गरेका थिए । सिलवालले सरकारले गरेको कार्यसम्पादन मूल्यांकनमासमेत असन्तुष्टी जनाएका छन् । यसअघि सरकारले गत १ फागुनमा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेको थियो । चन्दलाई वरियताक्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...