धुर्मुस सुन्तली फाउण्डेशनको लागि सोह्रसय छ्हत्तर डलर

धुर्मुस सुन्तली फाउण्डेशनको सहयोगार्थको लागि यही अप्रिल ८ तारिखमा कोवर्ग लेकपार्क स्थित BBQ कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमलाई मेलवर्न नेप्लिज कम्युनिटि वेस्टले आयोजना गरेको थियो । कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो । विहान ११ वजेदेखि सुरु भएको यो कार्यक्रम दिउँसो ४ वजेसम्म चलेको थियो । द्यद्यत्त मा उपस्थित हुने व्यक्तिहरुको सानो सहयोग जम्मा गरेर नै कार्यक्रममा सोह्रसय छ्हत्तर डलर उठेको थियो । आयोजकले कसैलाई पनि सहयोग गर्न दवाव नदिएको र सो इच्छाले राम्रो कामको लागि जति दिएपनि हुन्छ भनेर आग्रह गरेका थिए ।
नेपाली टाइम्स मेलवर्नसँग कुरा गर्दै वि एम डब्लु मेलवर्नका सञ्चालक विष्णु सापकोटाले कार्यक्रम सफल भएको र यो कार्यक्रम परोपकारी कामको लागि भएकोले जे जति रकम संकलन भयो आँफू सन्तुष्टि नै रहेको र आउँदो दिनहरुमा पनि यस्तो कार्यक्रम गरिनै रहने बताएका छन् । कार्यक्रममा चन्दा पेटी नेप्लिज एशोसिएसन भिक्टोरीयाका अध्यक्ष अनुपम पोख्रेलले खोलेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



