अध्यक्षबाट हटाइए यादव

काठमाडौं- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई मधेसी मोर्चासहितको संघीय गठबन्धनको अध्यक्षबाट हटाइएको छ ।
गठबन्धनको बैठकले यादवमाथि संविधान संशोधन नभई स्थानीय तहको चुनावमा भाग लिएको भन्दै अध्यक्षबाट हटाएको हो ।
बैठकले उपेन्द्र यादवलाई गठबन्धनको अध्यक्षबाट हटाएर राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष बनाएको छ । बैठकले यादवलाई मधेस र मधेसी जनतालाई धोका दिएको र आत्मसमर्पणको कित्तामा गएकोलगायतका आरोप लगाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...