निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

काठमाडौं– ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आज बिहिबार राती १२ बजेपछि बजेपछि ‘मौन अवधि’ प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । उक्त अवधिमा कसैले पनि निर्वाचन सम्बन्धी प्रचार प्रसार गर्न पाउँदैन ।
‘मौन अवधि प्रारम्भ भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निधार्रित क्षेत्रभित्र कुनै उमेदवारको पक्ष अथवा विपक्षमा मत लिने अथवा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न हुँदैन,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने पनि आयोगले स्मरण गराएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...