सेल्फी एक्स्पर्ट ओप्पो

फोटोग्राफीका लागि लोकप्रिय स्मार्टफोन ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री सार्वजनिक गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रन्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामूहिक) सेल्फीसमेत निकै सहज तरिकाले लिन सक्नेछन् । गत अप्रिल १ मा विश्वव्यापी रुपमै ओप्पाले सार्वजिनक गरेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रन्ट क्यामेरालाई निरन्तरता दिइएको छ । डुअल सेल्फी क्यामेरामध्ये एक व्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा छ । साधारण सेल्फी क्यामेराको तुलनामा एफथ्रीमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू भएको कम्पनीले जानकारी दिएको छ । सामूहिक रूपमा सेल्फी लिनुपर्दा सबै जना फ्रेममा अटाउन निकै झन्झट बेहोर्नुपर्ने बाध्यता थियो । अनुहार काटिएर आउनु, सेल्फी सटमा ब्याकग्राउन्ड नअटाउनु जस्ता समस्या सामान्य थियो । नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्न सेल्फी स्टिक बोक्नैपर्ने झञ्झटबाट मुक्ति दिने उद्देश्य बोकेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...