स्क्रिनकास्ट फिचरको प्रयोग

गुगलले ‘क्रोमकास्ट’, माइक्रोसफ्टले ‘मिराकास्ट’ ल्याएपछि पछिल्ला स्मार्ट टिभीहरूले स्क्रिनकास्ट फिचरहरू ल्याएका छन् । क्रोमकास्ट र मिराकास्ट प्रयोग गर्न प्रयोगकर्ताले महँगो मूल्य पर्ने डिभाइस प्रयोग गर्नुपर्ने बाध्यता छ भने टिभीमा स्क्रिनकास्ट गर्न स्मार्ट टिभी भए पुग्छ । यदि घरमा विन्डोज टेन अपरेटिङ सिस्टम भएको कम्प्युटर भए स्क्रिनकास्ट गर्न थप महँगा उपकरणको आवश्यकता पर्दैन । सन् २०१६ को अगस्ट महिनामा माइक्रोसफ्टले विन्डोज १० का लागि एनिभर्सरी अपडेटमा यो सुविधा थप गरेको हो । उक्त अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले आफ्नो कम्प्युटरलाई नै स्क्रिनकास्ट रिसिभरका रूपमा प्रयोगमा ल्याउन सक्छन्, अर्थात् आफ्नो स्मार्टफोन वा पिसीको स्क्रिन अर्को पिसीमा डिस्प्ले गर्न सकिनेछ, तर त्यसका लागि स्क्रिनकास्ट रिसिभ गर्ने पिसीको प्रोसेसर भने आई सिरिजका, जेनरेसन–३ वा त्यसभन्दा पछिल्लो भर्जनको हुनुपर्नेछ भने कम्प्युटरमा वाइफाइको सुविधा उपलब्ध हुनुपर्नेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...