लोकप्रिय हुँदै सामसुङ एट

सामसङले ग्यालेक्सी एस ८ र एस ८ प्लस स्मार्टफोन बजारमा ल्याएको छ । एप्पलले ल्याउने फोनसंग प्रतिस्पर्धा गर्ने गरी यो स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । विश्वव्यापी बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८ सय डलर तोकिएको छ भने ग्यालेक्सी एस ८ प्लसको मूल्य ९ सय डलर रहेको छ । ग्यालेक्सी एस ८ को स्त्रि्कन ५.८ को रहेको फोनको होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ । फोनका डिस्प्लेको १८:५:९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन र भिडियो हेर्न सकिन्छ । च्याटिङको कुनै एपलाई पनि संग–संगै चलाउन सकिन्छ । सामसुङले ग्यालेक्सी एस ८ र एस ८ प्सलमा भिक्सभाय नामको एक नयाँ भर्चुअल असिस्टेन्ट प्रस्तुत गरेको छ । मोबाइलमा फ्रन्ट क्यामरा ८ मेगापिक्सल र पछाडिको क्यामरा १२ मेगापिक्सल रहेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...