काठमाडौं महानगरमा एमाले जीत नजिक

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट उमेदवार विद्यासुन्दर शाक्य जीत नजिक पुगेका छन् । पछिल्लो मत गणना अनुसार शाक्यले हालसम्म ५१,०९१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका राजुराज जोशी शाक्यभन्दा १२,२५५ मतले पछाडि छन् । उनले हालसम्म ३८,८३६ मत प्राप्त गरेका छन् ।
बिहीबार विहानसम्ममा महानगरको १ लाख ५१ हजार बढी मत गणना भइसकेको छ । अब २१ हजार मत गन्न बांकी छ ।
विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले १८,५६७, साझा पार्टीका किशोर थापाले १४,४५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ४६,६१२ मत प्राप्त गरेकी छन् भने राप्रपाका राजाराम श्रेष्ठले २७,६४३ मत प्राप्त गरेका छन् ।
साझा पार्टीकी निरुपमा यादवले ९,१८६ र माओवादी केन्द्रकी सुशीला पौडेलले ७,७१४ मत प्राप्त गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...