राष्ट्रपति आज जेनेभा जाने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने हुनु भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको निमन्त्रणामा जेनेभामा भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लाग्नु भएको हो ।
राष्ट्रपति भण्डारीले सम्मेलनलाई यही बिहिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सन् १९६६ मा सङ्गठनको सदस्य बनेको हो । नेपालका राष्ट्रप्रमुखलाई सम्मेलनमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलो पटक हो । श्रम सङ्गठनका महानिर्देशक गाय राइडर र राष्ट्रपति भण्डारीको आउने बिहिार नै शिष्टाचार भेटघाट हुनेछ । राइडरले भण्डारीको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्नेछन् । राष्ट्रपति भण्डारी अर्को सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...